बुटवल- सुनसरीमा भएको घटनापछि मुलुकमा उत्पन्न तनाव र अशान्तिको अन्त्यको कामना गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबार शान्ति पाठ तथा प्रार्थना गरिएको छ। लुम्बिनी विकास कोषको आयोजनामा मायादेवी मन्दिर परिसरमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी भाइचारा र दिगो शान्तिको कामनासहित शान्ति प्रार्थना गरिएको हो। कार्यक्रममा थेरवादी र महायानी परम्पराका भिक्षु-भिक्षुणीहरूले परित्राण पाठ गर्दै पछिल्लो समय विभिन्न द्वन्द्वका […]


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
religion and spirituality
ceremony award or celebration
standard news report