काठमाडौं। पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सुरु गरेको छ। पहिलो दिन बिहीबार वडा कार्यालयहरूको वार्षिक प्रगतिको समीक्षा गरिएको छ भने शुक्रबार महानगरका विभिन्न महाशाखाहरूको प्रगति समीक्षा गरिनेछ। समीक्षा कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले नागरिक सेवालाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउँदै विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउन वडा सचिवहरूलाई निर्देशन दिए। […]

other
policy announcement or legislation
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...