काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र लैङ्गिक समानता कायम गर्ने उद्देश्यका साथ ‘महिला शक्ति जागरण अभियान’ को औपचारिक शुभारम्भ गरिएको छ । आइतबार कल्किज्म रिसर्च एण्ड ट्रेनिङ सेन्टरको सहयोग तथा युवाहरूको सहकार्यमा सुरु गरिएको यस अभियानले महिला अधिकार, कानुनी सुधार र सामाजिक न्यायका विषयमा सार्वजनिक बहस प्रारम्भ गर्ने लक्ष्य राखेको छ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
civil rights and liberties
political endorsement or campaign event
standard news report