रुकुम पश्चिम ।दुग्ध चिस्यान केन्द्र निर्माणमा सरकारी अनुदान हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउन २० गते रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका बहालवाला नगर प्रमुख सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । चिस्यान केन्द्र निर्माण गर्दा प्रदेश र नगरपालिकाबाट दुई लटमा लिएको कुल एक करोड ७१ लाख ४० हजार ९२४ को अनुदान रकम […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other