काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र मन्त्रीहरूबीच चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता भएको छ। सम्झौतामार्फत प्रत्येक मन्त्रालयले वर्षभरि सम्पन्न गर्ने प्रमुख काम, अपेक्षित उपलब्धि र प्राथमिकताका कार्यक्रमलाई लक्ष्यका रूपमा तय गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रीबीच भएको सम्झौतामा सम्बन्धित मन्त्रालयका मुख्य कार्यक्रम, कार्यान्वयनको लक्ष्य र अपेक्षित परिणाम समेटिएका छन्। मन्त्रीहरूले आफ्नो कार्यक्षेत्रभित्रका प्राथमिकता प्राप्त […]

other
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
Unknown
Unknown