काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन (साउन १७ र १८ गते) देशका विभिन्न भूभागमा ‘धेरै भारी’ वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। मनसुनी प्रणाली सक्रिय रहेकाले पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। विभागका अनुसार आइतबार (साउन १७) कोशी, […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other