रोलिङ स्टोन्सका चर्चित गायक मिक जेगर ८३ वर्षको उमेरमा पनि आफ्नो जबर्जस्त ऊर्जाका कारण फेरि चर्चामा आएका छन्। क्लबमा नाचिरहेको उनको पछिल्लो भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको छ। जेगरले आइतबार आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा उनलाई डिस्को बत्तीमुनि भीडभाड भएको नृत्यस्थलमा हात हल्लाउँदै र कम्मर मर्काउँदै रमाइलो गरिरहेको देखिन्छ। पृष्ठभूमिमा उनको ब्यान्ड […]

No locations extracted.
entertainment and pop culture
viral trend or social media phenomenon
standard news report