छलफलको नेतृत्वसमेत गरिरहेका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सरकार र आन्दोलनरत पक्षबीच हिन्दू राष्ट्रबारे कुनै प्रकारको सहमति नभएको स्पष्ट पारे । यद्यपि उनले हिन्दू मोर्चाका मागहरूमा सरकार सकारात्मक रहेको प्रतिक्रिया दिए ।





-(1)-1782373360.jpeg&w=3840&q=75)

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report