बागलुङ । बागलुङ प्रहरीले गलकोट नगरपालिका–२ नरेठाँटीबाट लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गलकोट नगरपालिका–२ जमुनडाँडाका २९ वर्षीय विमल विक र ताराखोला गाउँपालिका–२ का २२ वर्षीय समिर विश्वकर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ। प्रहरीले उनीहरूको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 3 more locations
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report