काठमाडौँ । डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । वन कार्यालयका सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी भुवन पौडेल घुस रकमसहित बिहीबार साँझ रङ्गेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले पौडेललाई १६ हजार २५० रुपैयाँ नगदसहित कार्यालयबाटै नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown