काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले बालेन शाह सरकारलाई धुर्मुस-सुन्तलीको लोकप्रितासँग दाजेका छन्। उनले कुनैबेला धुर्मुस-सुन्तलीको लोकप्रिता एकदमै चर्चा रहेको तर विस्तारै कमजोर बनेको बताएका छन्। ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस–सुन्तलीको योजना आकर्षक भए पनि दानदातव्यको भरमा त्यति ठूलो परियोजना सुरु गर्नु अपरिपक्व कदम थियो। परिणाम— रकम अभाव र बढ्दो उधारोका कारण परियोजना संकटमा पर्यो […]

politics and government
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
Unknown
Unknown