MisinfoNepal

News aggregator and analysis platform of Nepal

PlatformHome FeedAbout UsSource RegistryResearch & PublicationsContact
MisinfoNepal
© 2026 MisinfoNepal. All Rights Reserved.Designed by MisinfoNepal
MisinfoNepal
ABC News
Annapurna Post
ArthaSarokar
Bajar Ko Chirfar
Banking Khabar
Butwal Today
DC Nepal
Everest Times
Gorkhapatra Online
Himal Press
Himal Press English
Image Khabar
Karobar Daily
Kathmandu Today
Khabarhub
Khabarhub English
Khasokhas
Nepali Headlines
Nepal News
Nepal News English
Nepal Press
News of Nepal
News Polar
Online Pana
Online TV Nepal
Prasashan
Rajdhani Daily
Ratopati
Ratopati English
Routine of Nepal Banda
Setopati
Shilapatra
Sourya Online
Ukeraa
ABC News
Annapurna Post
ArthaSarokar
Bajar Ko Chirfar
Banking Khabar
Butwal Today
DC Nepal
Everest Times
Gorkhapatra Online
Himal Press
Himal Press English
Image Khabar
Karobar Daily
Kathmandu Today
Khabarhub
Khabarhub English
Khasokhas
Nepali Headlines
Nepal News
Nepal News English
Nepal Press
News of Nepal
News Polar
Online Pana
Online TV Nepal
Prasashan
Rajdhani Daily
Ratopati
Ratopati English
Routine of Nepal Banda
Setopati
Shilapatra
Sourya Online
Ukeraa
ABC News
Annapurna Post
ArthaSarokar
Bajar Ko Chirfar
Banking Khabar
Butwal Today
DC Nepal
Everest Times
Gorkhapatra Online
Himal Press
Himal Press English
Image Khabar
Karobar Daily
Kathmandu Today
Khabarhub
Khabarhub English
Khasokhas
Nepali Headlines
Nepal News
Nepal News English
Nepal Press
News of Nepal
News Polar
Online Pana
Online TV Nepal
Prasashan
Rajdhani Daily
Ratopati
Ratopati English
Routine of Nepal Banda
Setopati
Shilapatra
Sourya Online
Ukeraa
ABC News
Annapurna Post
ArthaSarokar
Bajar Ko Chirfar
Banking Khabar
Butwal Today
DC Nepal
Everest Times
Gorkhapatra Online
Himal Press
Himal Press English
Image Khabar
Karobar Daily
Kathmandu Today
Khabarhub
Khabarhub English
Khasokhas
Nepali Headlines
Nepal News
Nepal News English
Nepal Press
News of Nepal
News Polar
Online Pana
Online TV Nepal
Prasashan
Rajdhani Daily
Ratopati
Ratopati English
Routine of Nepal Banda
Setopati
Shilapatra
Sourya Online
Ukeraa
काठमाडौंमा आजदेखि एलपी ग्यास पायक पर्ने डिलरबाटै किन्न सकिने, ग्यास नपाए कहाँ सम्पर्क गर्ने?
about 6 hours ago2 min readenergy sector

काठमाडौंमा ​आजदेखि ‌एलपी ‍ग्यास पायक ⁠पर्ने ​डिलरबाटै ‌किन्न ‍सकिने, ग्यास ⁠नपाए ​कहाँ ‌सम्पर्क ‍गर्ने?

नेपाल ​आयल ‌निगमले ‍काठमाडौं उपत्यकामा ⁠खाना ​पकाउने ‌एलपी ‍ग्यासको बिक्री ⁠वितरण ​आज ‌भदौ ‍१ गतेदेखि ⁠नियमित ​प्रक्रियाबाट ‌गर्ने ‍भएको छ। ⁠अब ​उपभोक्ताले ‌आफूलाई ‍पायक पर्ने ⁠सम्बन्धित ​ग्यास ‌विक्रेतामार्फत ‍सिलिन्डर खरिद ⁠गर्न ​सक्नेछन्। ‌निगमले ‍आइतबार अति ⁠आवश्यक ​उपभोक्ताका ‌लागि ‍विभिन्न ग्यास ⁠उद्योगका ​९ ‌हजार ‍५६८ थान ⁠सिलिन्डर ​उपत्यकाका ‌सातवटा ‍बिक्री केन्द्रबाट ⁠वितरण ​गरेको ‌थियो। ‍निगमका कर्मचारी,

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
ORGANIZATIONS
Department of Commerce, Supply and Consumer ProtectionMinistry of Home Affairs+2 More
LOCATIONS
KathmanduKathmandu Valley
माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल
about 6 hours ago1 min readbusiness

माछापुच्छ्रे ​बैंकको ‌सेयर ‍रजिष्ट्रारमा माछापुच्छ्रे ⁠क्यापिटल

माछापुच्छ्रे ​बैंक ‌लिमिटेडले ‍माछापुच्छ्रे क्यापिटल ⁠लिमिटेडलाई ​सेयर ‌रजिष्ट्रार ‍नियुक्त गरेको ⁠छ। ​बैंकको ‌सञ्चालक ‍समितिको निर्णयअनुसार ⁠क्यापिटललाई ​सेयर ‌रजिष्ट्रार ‍नियुक्त गरिएको ⁠हो। ​नियुक्तिसँगै ‌बैंकको ‍धितोपत्र कारोबारसम्बन्धी ⁠अभिलेख ​राख्ने, ‌सेयर ‍अभौतिकीकरण, दाखिल ⁠खारेज, ​नामसारी, ‌टुक्र्याउने, ‍रोक्का लगायत ⁠सेयरधनीको ​लगत ‌अद्यावधिक ‍राख्ने कार्य ⁠माछापुच्छ्रे ​क्यापिटलले ‌गर्नेछ। ‍सेयर रजिष्ट्रारसँग ⁠सम्बन्धित ​सम्पूर्ण ‌कामसमेत ‍अब माछापुच्छ्रे ⁠क्यापिटलमार्फत ​हुने ‌बैंकले ‍जनाएको छ।

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
ORGANIZATIONS
Mahabir Capital LimitedMahabir Bank Limited
LOCATIONS
Nepal
एनएमबी सरल बचत फण्ड–ईको लाभांश घोषणा
about 7 hours ago1 min readfinance

एनएमबी ​सरल ‌बचत ‍फण्ड–ईको लाभांश ⁠घोषणा

एनएमबी ​म्युचुअल ‌फण्डअन्तर्गत ‍सञ्चालित एनएमबी ⁠सरल ​बचत ‌फण्ड–इले ‍आर्थिक वर्ष ⁠२०८२/८३ ​का ‌लागि ‍५.२५ प्रतिशत ⁠नगद ​प्रतिफल ‌वितरण ‍गर्ने भएको ⁠छ। ​फण्डले ‌२०८३ ‍आषाढ मसान्तमा ⁠कायम ​रु. ‌४ ‍अर्ब ८९ ⁠करोड ​१७ ‌लाख ‍५५ हजार ⁠९७८ ​रुपैयाँ ‌४० ‍पैसा बराबरको ⁠इकाई ​पुँजीमा ‌५.२५ ‍प्रतिशतका दरले ⁠कुल ​रु. ‌२५ ‍करोड ६८ ⁠लाख ​१७ ‌हजार ‍१८८ रुपैयाँ

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
ORGANIZATIONS
एनएमबी म्युचुअल फण्ड
आज संघीय संसद्का दुवै सदन बस्दै, प्रतिनिधिसभामा चार विधेयक पेस हुने
about 7 hours ago1 min readlegislation

आज ​संघीय ‌संसद्का ‍दुवै सदन ⁠बस्दै, ​प्रतिनिधिसभामा ‌चार ‍विधेयक पेस ⁠हुने

संघीय ​संसद्का ‌प्रतिनिधिसभा ‍र राष्ट्रियसभाको ⁠बैठक ​आज ‌सोमबार ‍बस्दैछ। प्रतिनिधिसभाको ⁠बैठक ​दिउँसो ‌१ ‍बजे र ⁠राष्ट्रियसभाको ​बैठक ‌सवा ‍१ बजे ⁠सिंहदरबारमा ​बस्नेछ। ‌प्रतिनिधिसभाको ‍बैठकमा विभिन्न ⁠विधेयकमाथि ​विचार ‌गरियोस् ‍भन्ने प्रस्ताव ⁠पेस ​गर्ने ‌सम्भावित ‍कार्यसूची छ। ⁠सभामुख ​डोलप्रसाद ‌अर्यालले ‍‘खानी तथा ⁠खनिज ​पदार्थ ‌विधेयक, ‍२०८३ माथि ⁠विचार ​गरियोस्’ ‌भन्ने ‍प्रस्ताव निर्णयार्थ ⁠प्रस्तुत ​गर्नेछन्। ‌महिला, ‍बालबालिका लैङ्गिक

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
PERSONS
Shishir KhanalGita Chaudhary+2 More
ORGANIZATIONS
Federal governmentNational Assembly+1 More
LOCATIONS
Singhadurbar
९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]
about 7 hours ago6 min readstock markets

९ ​कम्पनीहरुको ‌लकइन ‍खुल्दै ! ⁠बजारमा ​के ‌प्रभाव ‍पर्ला ? ⁠[भिडियोसहित]

भदौ ​महिनामा ‌विभिन्न ‍९ वटा ⁠कम्पनीको ​ठूलो ‌परिमाणमा ‍सेयरको लकइन ⁠अवधि ​समाप्त ‌हुँदैछ। ‍यी कम्पनीमा ⁠प्रमोटर, ​स्थानीय ‌बासिन्दा, ‍कर्मचारी, योग्य ⁠संस्थागत ​लगानीकर्ता ‌(QII) ‍तथा म्युचुअल ⁠फन्डतर्फको ​लकइन ‌अवधि ‍सकिँदैछ। लकइन ⁠अवधि ​समाप्त ‌भएपछि ‍बजारमा थप ⁠सेयर ​कारोबारयोग्य ‌हुने ‍भएकाले सम्बन्धित ⁠कम्पनीको ​सेयर ‌मूल्यमा ‍आपूर्ति बढ्ने ⁠दबाब ​पर्न ‌सक्ने ‍देखिएको छ। ⁠भदौ ​१ ‌गते ‍रिलायन्स स्पिनिङ

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
ORGANIZATIONS
Reliance Spinning MillsManakamana Engineering Hydro Power+2 More
LOCATIONS
Nepal
मुहान हाइड्रोपावरले आईपीओ जारी गर्ने, बोलायो साधारण सभा
1 day ago1 min readstock markets

मुहान ​हाइड्रोपावरले ‌आईपीओ ‍जारी गर्ने, ⁠बोलायो ​साधारण ‌सभा

मुहान ​हाइड्रोपावर ‌लिमिटेडले ‍सर्वसाधारणका लागि ⁠आईपीओ ​निष्काशन ‌गर्ने ‍तयारी गरेको ⁠छ। ​आईपीओ ‌निष्काशनसहितका ‍विभिन्न प्रस्ताव ⁠पारित ​गर्न ‌कम्पनीले ‍भदौ २० ⁠गते ​वार्षिक ‌साधारण ‍सभा बोलाएको ⁠छ। ​साउन ‌२९ ‍गते बसेको ⁠सञ्चालक ​समितिको ‌बैठकले ‍साधारण सभा ⁠गर्ने ​निर्णय ‌गरेको ‍हो। सभाले ⁠सर्वसाधारणका ​लागि ‌आईपीओ ‍निष्काशन प्रस्ताव ⁠पारित ​गरी ‌त्यससम्बन्धी ‍आवश्यक सम्पूर्ण ⁠काम ​अघि ‌बढाउन ‍सञ्चालक समितिलाई

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
ORGANIZATIONS
Mohan Hydro Power Limited
भोलिदेखि भाटभटेनी भक्तपुर स्टोर चौबीसै घण्टा खुल्ने
1 day ago1 min readbusiness

भोलिदेखि ​भाटभटेनी ‌भक्तपुर ‍स्टोर चौबीसै ⁠घण्टा ​खुल्ने

भाटभटेनीको ​भक्तपुर ‌स्टोर ‍भोलि भदौ ⁠१ ​गतेदेखि ‌चौबीसै ‍घण्टा सञ्चालनमा ⁠आउने ​भएको ‌छ। ‍भाटभटेनीले अन्तर्राष्ट्रिय ⁠मोडलअनुसार ​स्टोरहरू ‌२४ ‍घण्टा सञ्चालन ⁠गर्ने ​योजनाअन्तर्गत ‌भक्तपुरबाट ‍पाइलट प्रोजेक्ट ⁠सुरु ​गर्न ‌लागेको ‍हो। भाटभटेनीका ⁠अध्यक्ष ​तथा ‌प्रबन्ध ‍निर्देशक मीनबहादुर ⁠गुरुङका ​अनुसार ‌बुधबार ‍रातिदेखि गरिएको ⁠परीक्षण ​सफल ‌भएपछि ‍२४ घण्टा ⁠सञ्चालन ​गर्ने ‌निर्णय ‍गरिएको हो। ⁠हाल ​भक्तपुर ‌स्टोर ‍बिहान साढे

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
PERSONS
Meenbahadur Gurung
ORGANIZATIONS
Botabhateni
LOCATIONS
Bhaktapur
हायरपर्चेज कम्पनीको ४० अर्ब कर्जामध्ये ८० प्रतिशत सवारीसाधनमा
1 day ago2 min readfinance

हायरपर्चेज ​कम्पनीको ‌४० ‍अर्ब कर्जामध्ये ⁠८० ​प्रतिशत ‌सवारीसाधनमा

हायरपर्चेज ​कम्पनीहरूले ‌हालसम्म ‍करिब ४० ⁠अर्ब ​रुपैयाँ ‌कर्जा ‍प्रवाह गरेका ⁠छन्। ​पछिल्लो ‌समय ‍हायरपर्चेज कम्पनीबाट ⁠प्रवाह ​हुने ‌कर्जामध्ये ‍८० प्रतिशत ⁠सवारीसाधन ​र ‌२० ‍प्रतिशत मोबाइलमा ⁠जाने ​गरेको ‌हुलास ‍फिनसर्भ हायरपर्चेज ⁠कम्पनीका ​प्रमुख ‌कार्यकारी ‍अधिकृत समिर ⁠ठाकुरले ​बताएका ‌छन्। ‍नेपाल अटोमोबाइल ⁠इम्पोटर्स ​एन्ड ‌म्यानुफ्याक्चर्स ‍एसोसिएसन (नाइमा)ले ⁠बिहीबार ​आयोजना ‌गरेको ‍‘मोबिलाइजिङ मोबिलिटी ⁠थ्रु ​फाइनान्स ‌एन्ड ‍इन्स्योरेन्स’ कार्यक्रममा

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
PERSONS
Sumer Thakur
ORGANIZATIONS
Hulals FinServNepal Automobile Importers and Manufacturers Association (NAMA)
LOCATIONS
Nepal
भदौमा घट्यो बैंकको ब्याजदर, कुन बैंकले कति घटाए ?
1 day ago2 min readother

भदौमा ​घट्यो ‌बैंकको ‍ब्याजदर, कुन ⁠बैंकले ​कति ‌घटाए ‍?

वाणिज्य ​बैंकहरूले ‌भदौ ‍महिनाका लागि ⁠मुद्दती ​निक्षेपको ‌ब्याजदर ‍घटाएका छन्। ⁠भदौ ​१ ‌गतेदेखि ‍लागू हुने ⁠गरी ​५ ‌वटा ‍बैंकले व्यक्तिगत ⁠मुद्दती ​निक्षेपको ‌ब्याजदर ‍घटाएका छन्। ⁠बैंकहरूको ​व्यक्तिगत ‌मुद्दती ‍निक्षेपको औसत ⁠ब्याजदर ​०.०४ ‌प्रतिशत ‍बिन्दुले घटेर ⁠४.१३ ​प्रतिशत ‌कायम ‍भएको छ। ⁠साउनमा ​यस्तो ‌औसत ‍दर ४.१७ ⁠प्रतिशत ​थियो। ‌त्यस्तै, ‍संस्थागत मुद्दती ⁠निक्षेपको ​औसत ‌ब्याजदर ‍पनि ०.०४

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आग्रह
2 days ago2 min readeconomy

नेपालमा ​ढुक्कसँग ‌लगानी ‍गर्न प्रवासी ⁠नेपालीलाई ​अर्थमन्त्री ‌वाग्लेको ‍आग्रह

अर्थमन्त्री ​डा. ‌स्वर्णिम ‍वाग्लेले प्रवासमा ⁠रहेका ​नेपालीलाई ‌नेपालमा ‍ढुक्कसँग लगानी ⁠गर्न ​आग्रह ‌गरेका ‍छन्। चीनको ⁠ग्वाङझाउमा ​सुरु ‌भएको ‍गैरआवासीय नेपाली ⁠सङ्घ ​(एनआरएनए) ‌को ‍११औँ एसिया ⁠प्यासेफिक ​सम्मेलनलाई ‌भिडियो ‍सन्देशमार्फत सम्बोधन ⁠गर्दै ​उनले ‌नेपालमा ‍लगानीको वातावरण ⁠बनाउन ​सरकारले ‌नीतिगत ‍सुधार अघि ⁠बढाइरहेको ​बताएका ‌हुन्। ‍सरकारले लगानीको ⁠माहोल ​निर्माण, ‌देशभित्र ‍रोजगारी सिर्जना ⁠तथा ​एआई ‌र ‍सूचना प्रविधिको

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
PERSONS
Surnim Waglé
ORGANIZATIONS
Nepal GovernmentNRNA Investment Fund+1 More
LOCATIONS
NepalChina
बिहानै इन्डोनेसियामा शक्तिशाली भूकम्प
2 days ago1 min readenvironment

बिहानै ​इन्डोनेसियामा ‌शक्तिशाली ‍भूकम्प

इन्डोनेसियाको ​पूर्वी ‌क्षेत्रमा ‍पर्ने फ्लोरेस ⁠टापुमा ​बिहान ‌७.७ ‍म्याग्निच्युडको शक्तिशाली ⁠भूकम्प ​गएको ‌छ। ‍भूकम्पपछि सुनामीको ⁠चेतावनी ​जारी ‌गरिएपछि ‍तटीय क्षेत्रका ⁠बासिन्दालाई ​सुरक्षित ‌स्थानमा ‍सारिएको थियो। ⁠इन्डोनेसियाको ​मौसम ‌विज्ञान, ‍जलवायु तथा ⁠जलभौतिकी ​एजेन्सी ‌(बीएमकेजी)का ‍अनुसार स्थानीय ⁠समयअनुसार ​बिहान ‌४ः५८ ‍बजे भूकम्प ⁠गएको ​हो। ‌१५ ‍किलोमिटर गहिराइमा ⁠गएको ​भूकम्पको ‌केन्द्रबिन्दु ‍पूर्वी नुसा ⁠तेङ्गारा ​प्रान्तको ‌नागेकेओबाट ‍करिब ३०

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
ORGANIZATIONS
Meteorology, Climatology, and Geophysics Agency (BMKG)
LOCATIONS
East Nusa TenggaraIndonesia+3 More
आज काठमाडौंका यी स्थानबाट हुँदैछ ग्यास सिलिन्डर बिक्री, कहाँ कुन ग्यास पाइन्छ?
2 days ago1 min readconsumer goods

आज ​काठमाडौंका ‌यी ‍स्थानबाट हुँदैछ ⁠ग्यास ​सिलिन्डर ‌बिक्री, ‍कहाँ कुन ⁠ग्यास ​पाइन्छ?

काठमाडौंमा ​खाना ‌पकाउने ‍ग्यासको अभाव ⁠भइरहेका ​बेला ‌नेपाल ‍आयल निगमले ⁠आज ​शनिबार ‌पाँच ‍स्थानबाट विभिन्न ⁠ब्रान्डका ​एलपी ‌ग्यास ‍सिलिन्डर बिक्री ⁠गर्ने ​भएको ‌छ। ‍जिल्ला प्रशासन ⁠कार्यालय ​काठमाडौं ‌र ‍निगमको समन्वयमा ⁠ग्यास ​उद्योगीमार्फत ‌तोकिएका ‍स्थानमा बिहान ⁠१० ​बजेदेखि ‌साँझ ‍६ बजेसम्म ⁠ग्यास ​बिक्री ‌गरिनेछ। ‍निगमका अनुसार ⁠टेकुस्थित ​निगम ‌परिसरबाट ‍नेपाल, एचपी, ⁠एभरेष्ट/सुगम, ​श्रीराम, ‌सगर, ‍सिद्धार्थ, श्री

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
ORGANIZATIONS
Gas IndustryNepal Oil Corporation+1 More
LOCATIONS
VasundharaBabarmahal+4 More
अब पोस्टपेड सिमको नामसारी घरबाटै अनलाइन फर्म भरेर गर्न सकिने, यस्तो छ प्रक्रिया
2 days ago1 min readtechnology

अब ​पोस्टपेड ‌सिमको ‍नामसारी घरबाटै ⁠अनलाइन ​फर्म ‌भरेर ‍गर्न सकिने, ⁠यस्तो ​छ ‌प्रक्रिया

नेपाल ​टेलिकमले ‌Postpaid ‍SIM को ⁠नामसारी ​प्रक्रिया ‌सहज ‍बनाउन घरमै ⁠बसेर ​Online ‌Form ‍भर्न सकिने ⁠व्यवस्था ​गरेको ‌छ। ‍यसका लागि ⁠नेपाल ​टेलिकमको ‌KYC ‍पोर्टल  (https://kyc.ntc.net.np/) ⁠मा ​गएर ‌मोबाइल ‍नम्बर र ⁠OTP ​मार्फत ‌लगइन ‍गर्नुपर्नेछ। त्यसपछि ⁠हालका ​र ‌नयाँ ‍ग्राहकको व्यक्तिगत ⁠विवरणसँगै ​पछिल्लो ‌३० ‍दिनमा कल ⁠गरिएका ​५ ‌वटा ‍नम्बरको विवरण ⁠भर्नुपर्नेछ। ​Online ‌form ‍पूरा गरेपछि

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
ORGANIZATIONS
Nepal Telecom
LOCATIONS
Nepal
ज्योति महतसँग मन्त्री सिता बादीको भेट, उपचारदेखि आत्मनिर्भरतासम्म सहयोग गर्ने प्रतिबद्धता
3 days ago2 min readsociety

ज्योति ​महतसँग ‌मन्त्री ‍सिता बादीको ⁠भेट, ​उपचारदेखि ‌आत्मनिर्भरतासम्म ‍सहयोग गर्ने ⁠प्रतिबद्धता

महिला, ​बालबालिका, ‌लैङ्गिक ‍तथा यौनिक ⁠अल्पसङ्ख्यक ​र ‌सामाजिक ‍सुरक्षा मन्त्री ⁠सिता ​बादीले ‌स्वास्थ्य ‍उपचार तथा ⁠पुनर्स्थापनाको ​चुनौती ‌सामना ‍गरिरहेकी ज्योति ⁠महतसँग ​भेट ‌गरी ‍उनको अवस्था ⁠र ​आवश्यकताबारे ‌जानकारी ‍लिएकी छन्। ⁠भेटमा ​ज्योतिले ‌आफ्नो ‍स्वास्थ्य अवस्था, ⁠उपचारका ​क्रममा ‌भोगेका ‍समस्या तथा ⁠आगामी ​दिनमा ‌आवश्यक ‍सहयोगबारे मन्त्री ⁠बादीलाई ​जानकारी ‌गराएकी ‍थिइन्। उनले ⁠आफूले ​भोगेको ‌यौन ‍हिंसासम्बन्धी विषयसमेत

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
PERSONS
Sita Bahadur BudhaJyoti Mahat
ORGANIZATIONS
Ministry of Women, Children and Social Welfare
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
3 days ago1 min readstate and local government

झापाको ​कनकाइमा ‌लालपुर्जा ‍वितरण, १३ ⁠परिवार ​बने ‌जग्गाधनी

जिल्ला ​भूमि ‌समस्या ‍समाधान समिति ⁠झापाले ​कनकाइ ‌नगरपालिकाको ‍वडा नं ⁠३ ​र ‌६ ‍का १३ ⁠परिवारलाई ​जग्गाधनी ‌पुर्जा ‍वितरण गरेको ⁠छ ​। ‌समितीले ‍भूमिहिन सुकुम्बासी,  ⁠भूमिहिन ​दलित ‌र ‍अव्यवस्थित बसोबास ⁠गरेका ​१३ ‌परिवारलाइ ‍जग्गाधनी पुर्जा ⁠वितरण ​गरेको ‌हो। ‍समितिले सार्वजनिक ⁠गरेको ​विवरण ‌अनुसार ‍केहि जग्गा ⁠आवास ​प्रयोजनका ‌लागि ‍छन् भने ⁠केहि ​जग्गा ‌कृषि ‍प्रयोजनका छन्।

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
ORGANIZATIONS
Kankai MunicipalityDistrict Land Problem Solving Committee Jhapa
LOCATIONS
KankaiJhapa+1 More
फारम भर्न अब बिचौलियाको सहयोग नचाहिने, सरकारी कार्यालयमै निःशुल्क सेवा
3 days ago2 min readother

फारम ​भर्न ‌अब ‍बिचौलियाको सहयोग ⁠नचाहिने, ​सरकारी ‌कार्यालयमै ‍निःशुल्क सेवा

सरकारी ​कार्यालयमा ‌निवेदन ‍दिन वा ⁠फारम ​भर्न ‌अब ‍सेवाग्राहीले अनधिकृत ⁠व्यक्ति ​वा ‌बिचौलियाको ‍सहयोग लिनुपर्ने ⁠छैन। ​प्रधानमन्त्री ‌तथा ‍मन्त्रिपरिषद्को कार्यालयले ⁠जारी ​गरेको ‌नयाँ ‍मार्गदर्शनले सेवाग्राहीलाई ⁠निःशुल्क ​सहयोग ‌उपलब्ध ‍गराउने व्यवस्था ⁠गरेको ​छ। ‌सरकारी ‍सेवालाई सहज, ⁠प्रविधिमैत्री ​र ‌कम ‍खर्चिलो बनाउने ⁠उद्देश्यले ​ल्याइएको ‌‘सरकारी ‍कार्यालयमा प्रयोग ⁠हुने ​निवेदनको ‌ढाँचा ‍तथा सोको ⁠कार्यान्वयन ​मार्गदर्शन, ‌२०८३’ ‍संघ, प्रदेश

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजदेखि, देउवाले उद्घाटन गर्ने
3 days ago1 min readpolitical parties

कांग्रेस ​इतर ‌समूहको ‍राष्ट्रिय भेला ⁠आजदेखि, ​देउवाले ‌उद्घाटन ‍गर्ने

नेपाली ​कांग्रेसको ‌संस्थापन ‍इतर समूहको ⁠राष्ट्रिय ​भेला ‌आजदेखि ‍काठमाडौंमा सुरु ⁠हुँदैछ। ​सुकेधारास्थित ‌मिराकल ‍पार्टी प्यालेसमा ⁠आयोजना ​हुने ‌भेला ‍तीन दिनसम्म ⁠चल्नेछ। ​भेलाको ‌उद्घाटन ‍बिहान साढे ⁠११ ​बजे ‌कांग्रेसका ‍पूर्वसभापति शेरबहादुर ⁠देउवाले ​गर्ने ‌कार्यक्रम ‍छ। हङकङबाट ⁠फर्किएका ​देउवाले ‌नै ‍उद्घाटन समारोहलाई ⁠सम्बोधन ​गर्नेछन्। ‌पूर्वमहामन्त्री ‍डा. शशांक ⁠कोइरालाको ​संयोजकत्वमा ‌आयोजना ‍भइरहेको भेलाको ⁠पहिलो ​दिन ‌उद्घाटन ‍समारोह हुनेछ

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
PERSONS
Shashank KoiralaSher Bahadur Deuba
ORGANIZATIONS
Nepali Congress
LOCATIONS
KathmanduSunkhadhara+1 More
४ प्रदेशमा भारी वर्षाको सम्भावना
3 days ago1 min readenvironment

४ ​प्रदेशमा ‌भारी ‍वर्षाको सम्भावना

देशभर ​मनसुनी ‌वायुको ‍प्रभाव कायम ⁠रहेकाले ​आज ‌अधिकांश ‍भूभागमा वर्षाको ⁠सम्भावना ​रहेको ‌छ। ‍जल तथा ⁠मौसम ​विज्ञान ‌विभागका ‍अनुसार गण्डकी, ⁠लुम्बिनी, ​कर्णाली ‌र ‍सुदूरपश्चिम प्रदेशका ⁠हिमाली, ​पहाडी ‌तथा ‍तराईका केही ⁠स्थानमा ​भारी ‌वर्षा ‍हुनसक्नेछ। आज ⁠दिउँसो ​देशभर ‌सामान्यतया ‍बादली रहनेछ। ⁠गण्डकी, ​लुम्बिनी, ‌कर्णाली ‍र सुदूरपश्चिमका ⁠हिमाली ​तथा ‌पहाडी ‍भूभागका धेरै ⁠स्थानमा ​तथा ‌कोशी ‍र बागमतीका

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
ORGANIZATIONS
जल तथा मौसम विज्ञान विभाग
LOCATIONS
कर्णालीसुदूरपश्चिम प्रदेश+7 More
‘आफ्नै आम्दानीबाट देश बनाउने’ बजेट ल्याएका छौँ: अर्थमन्त्री वाग्ले
4 days ago2 min readeconomy

‘आफ्नै ​आम्दानीबाट ‌देश ‍बनाउने’ बजेट ⁠ल्याएका ​छौँ: ‌अर्थमन्त्री ‍वाग्ले

अर्थमन्त्री ​डा. ‌स्वर्णिम ‍वाग्लेले मुलुकको ⁠विकासका ​लागि ‌बाह्य ‍ऋणमा निर्भर ⁠रहने ​अवस्था ‌अन्त्य ‍गर्दै आफ्नै ⁠आम्दानीबाट ​देश ‌निर्माण ‍गर्ने लक्ष्यसहित ⁠नयाँ ​बजेट ‌ल्याइएको ‍बताएका छन्। ⁠बिहीबार ​आफ्नो ‌निर्वाचन ‍क्षेत्र तनहुँमा ⁠जिल्ला ​समन्वय ‌समिति ‍तनहुँको वार्षिक ⁠समीक्षा ​कार्यक्रम ‌उद्घाटन ‍गर्दै अर्थमन्त्री ⁠वाग्लेले ​राज्यको ‌आम्दानी ‍बढाएर विकास ⁠अघि ​बढाउने ‌नीति ‍लिइएको बताए। ⁠उनले ​विगतमा ‌कमजोर ‍सरकारी आम्दानीका

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
PERSONS
Swarnim WagleyDr. Swarnim Wagley
LOCATIONS
NepalTanahun
धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
4 days ago1 min readfinance and markets

धनुषा ​डिष्टिलरीले ‌आईपीओ ‍निष्काशन गर्ने, ⁠बिक्री ​प्रबन्धकमा ‌मुक्तिनाथ ‍क्यापिटल

धनुषा ​डिष्टिलरी ‌लिमिटेडले ‍आफ्नो कुल ⁠पूँजीको ​२० ‌प्रतिशत ‍साधारण सेयर ⁠सर्वसाधारणका ​लागि ‌आईपीओ ‍निष्काशन गर्ने ⁠भएको ​छ। ‌आईपीओ ‍प्रक्रिया अघि ⁠बढाउन ​कम्पनीले ‌मुक्तिनाथ ‍क्यापिटललाई बिक्री ⁠प्रबन्धक ​नियुक्त ‌गरेको ‍छ। धनुषा ⁠डिष्टिलरीका ​अध्यक्ष ‌किसन ‍कुमार धनावत ⁠र ​मुक्तिनाथ ‌क्यापिटलका ‍सीईओ कबिन्द्र ⁠ध्वज ​जोशीले ‌सम्झौतामा ‍हस्ताक्षर गरेका ⁠छन्। ​सन् ‌१९९८ ‍मा स्थापना ⁠भएको ​कम्पनीले ‌हाल ‍‘मुस्ताङ गोल्ड

COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Bajar Ko Chirfar
PERSONS
Kabinndra Dhvaj JoshiKishan Kumar Dhanaubat
ORGANIZATIONS
Mukthinath CapitalDhanusha Distillery Limited
PAGE 1

News aggregator and analysis platform of Nepal

PlatformHome FeedAbout UsSource RegistryResearch & PublicationsContact
MisinfoNepal
© 2026 MisinfoNepal. All Rights Reserved.Designed by MisinfoNepal